सुजिता भण्डारी प्रकरण : फ’रेन्सिक डाक्टर र तालिम प्राप्त कुकुर सहितको टोली घ’ट’नास्थलमा !

ह”त्या’रा प’त्ता नलागेसम्म सुजिताको श”व उठ्न नदिने परिवारले अ’डा’न लिएका छन् । चितवनबाट ९ दिनदेखि बेप’त्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो । आइतबार अप’रा’ह्न श’व भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

सुजिताको ह”त्या नै भएको भन्दै उनका परिवारले ह”त्यारा पत्ता नलागेसम्म श’व नउठाउने अ’डा’न लिएका छन् । भण्डारीको अ’प’ह’र’ण भएको भन्दै प्रहरीमा उ’जु’री परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’प’ह’र’ण गरेको बताएकी थिइन् ।

घ’ट’नाबारे अ’नु’स’न्धा’न गर्न नेपाल प्रहरीको केन्द्रीय अ’नु’स’न्धा’न ब्यु’रो (सीआईबी) को टोली पनि ख’टि’एको थियो । प्राविधिक विश्ले’षणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अ’प’ह’रि’त नभएको हुनसक्ने आ’शं’का गरेको थियो । उनी बेप’त्ता भएपछि फि’रौ’ती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्रहरीले भण्डारीको मोबाइलको कल डि’टे’ल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री वि’श्लेषण गरे पनि कुनै सु’रा’क भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै क’ने’क्स’न भेटिएको थिएन । तर आइतबार उनको श”व भेटिएपछि घ’ट’नाले नयाँ मो’ड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल श”वलाई घ’ट’ना’स्थ’लमै राखिएको छ । ‘अहिलेलाई घ’ट’ना’स्थ’ल शि’ल गरेका छौं, आज तालिम प्राप्त कुकुर र फ’रे’न्सि’क डाक्टर ल्याएर थप अ’नु’स’न्धा’न अघि बढाउने उनले बताए ।

जंगलमा च्याउ टि’प्न गएका स्थानीयहरूले श”व देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झ्या”ङमा अ’ड्कि’ए’को अवस्थामा उनको श”व फे’ला परेको हो । प्रहरीका अनुसार श”व पानीले ब’गा’ए’र ल्याएर लामो समयदेखि अ’ड्का’ए’को जस्तो देखिएको छ । भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बे’प’त्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अप’ह’र’णमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

एक सातादेखि प्रहरीको केन्द्रीय अ’नु’स’न्धा’न व्यु’रोको टोलीले घ’ट’नाको अ’नु’स’न्धा’न गरिरहेको छ । ‘हामीले घ’ट’नाको दिनदेखि नै खोजी गरेका थियौं, सिआइबीको टोली पनि भण्डारामा आएर घ’ट’नाको सु’क्ष्म अ’नु’स’न्धा’न गरिरहेको थियो’ एसपी अधिकारीले भने, ‘खैरहनीका इन्सपेक्टरको टोली काठमाडौंमा गएर पनि केही कुरा बुझिरहेको थियो, तर युवतीको श”व भेटिएको एकाएक खबर आयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *